आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजा आउने क्रम उत्तरार्धमा पुगेको छ । अहिलेसम्म ३४ स्थानको अन्तिम नतिजा आइसकेको छ । जसमा नेपाली कांग्रेसले १५ वडामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले नगरपालिकाको एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष र ४ वडाध्यक्षमा कब्जा जमाएको छ ।
त्यसैगरी नेकपा एमालेले एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्षमा जित निकालेको छ । त्यसैगरी जसपा नेपालले २ वडा, एकीकृत समाजवादीले १, नेमकिपाले १, रास्वपाले १ र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष पदमा विजय हासिल गरेका छन् ।
१. बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष धीरेन्द्र पुजारा
२. हेटौडा उपमहानगरपालिका १२ वडाध्यक्ष अर्जुन प्रसाद तिवारी
३. मुसिकोट नगरपालिका १, आनन्द श्रेष्ठ
४. भीमदत्त नगरपालिका ६, प्रकाश चन्द
५. ठाकुरबाबा नगरपालिका ४, अमिन थारु
६. गढी गाउँपालिका ६, तेतर साहु
७. रुन्टीगढी गाउँपालिका ४, भूपमणि पुन मगर
८. ईशनाथ नगरपालिका ७, शेख अब्दुल खलिक
९. सानीभेरी गाउँपालिका ५, मोतीराम खत्री
१०. कीर्तिपुर नगरपालिका १, इच्छाकुमार महर्जन
११. पूर्वीचौकी गाउँपालिका ६, मोहन थापा
१२. लालीगुराँस नगरपालिका ८, नगेन्द्र लिम्बु
१३. दुहुँ गाउँपालिका ५, धनसिंह कुँवर
१४. कुसे गाउँपालिका ७, खम्बबहादुर सिंह
१५. राजपुर नगरपालिका ६, समसे आलम
१. दैलेखको महाबु गाउँपालिका अध्यक्ष, जंगबहादुर शाही
२. बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष, सुलोचना भण्डारी
३. शुद्धोधन गाउँपालिका १ वडाध्यक्ष, मोहमद ताहिर मुसलमान
४. रामगोपालपुर नगरपालिका २, सकिवुल खाँ
५. मोलुङ गाउँपालिका ५, गंगाबहादुर तामाङ
६. सिरीजङ्घा गाउँपालिका ३, कुमारी सावादेन
७. दुल्लु नगरपालिका–१३, लालबहादुर शाही
१. ककनी गाउँपालिका २, कृष्ण घिमिरे
२. त्रियुगा नगरपालिका १२, नविनकुमार वान्तवा राई
३. धनुषाधाम नगरपालिका १, शुनिल कापर केवट
४. गोरखा नगरपालिका ५, बिष्णु बहादुर मगर
५. पुथा उत्तरगंगा २ वडाध्यक्ष, जगत घर्ती काजु (निर्विरोध)
६. मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, नमो नारायण माझी
७. नलगाड नगरपालिका उपप्रमुख, देवका लामिछाने
१. डाक्नेश्वरी नगरपालिका १, धिरेन्द्रकुमार साह
२. डाक्नेश्वरी नगरपालिका ४, मा देवेन्द्रप्रसाद यादव
१. काठमाडौँ महानगरपालिका वडा नम्बर १६, रोजिना श्रेष्ठ
१. रौतहटको गढिमाई नगरपालिका–८ वडाध्यक्ष, बजरंगी प्रसाद यादव
१. तिलागुफा नगरपालिका–४ को वडाध्यक्ष, खड्गराज शाही
१. कन्काई नगरपालिका वडा नं. ६ वडाध्यक्ष, लक्ष्मीप्रसाद ओली
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं