२०८३ भदौ १५ , सोमबार 1, September 2026, Tuesday

अमेरिकाको सिमानामा कडाइ गर्दै सुरक्षाकर्मी

टेक्सस नेशनल गार्डका अधिकारीहरूले मेक्सिकोको सिउडाड जुआरेज, चिहुआहुआ राज्य, एल पासो, टेक्सस, संयुक्त राज्य अमेरिकाको सिमानामा गस्ती गर्दै । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सन्देशमा आफूले आप्रवासनलाई प्रभावकारी रूपमा रोक्न सहमत भएको बताएका छन् । दुई देशबिचको क्रसिङ प्वाइन्ट बन्द गर्ने जनाइएको छ । तस्वीर : एएफपी

प्रकाशित मिति : २०८१ मंसिर १४ गते शुक्रबार