डोल्पाको जगदुल्ला गाउँपालिका–४ स्थित भालुपाटन चौँरी फर्ममा रहेका चौँरीगाई । यो फर्ममा स्थानीय मिलेर सामूहिकरूपमा ५०० भन्दा धेरै चौँरीपालन गरेका छन् । चौँरी फर्मले दूध, दही, मही, छुर्पी, चिज लगायतका परिकार उत्पादन तथा वितरण गर्दै आएको छ । फर्म सञ्चालनका लागि जगदुल्ला गाउँपालिका र कर्णाली प्रदेश सरकारले समेत सहयोग गर्दै आइरहेको छ । तस्वीर : लेखबहादुर बुढा । रासस
प्रकाशित मिति : २०८१ मंसिर ७ गते शुक्रबार
सत्यपाटी