

जिल्ला प्रशासन कार्यालय बाँकेको प्रशासनीक भवनको पछाडीपट्टी बेवारिसे अवस्थामा रहेको उच्च क्षमताको जेनेरेटर । सामान्य मर्मत नहुँदा कार्यालयको झाडीभित्र बेवारिसे अवस्थामा रहेको जेनेरेटर सञ्चालनमा कार्यालयकै ध्यान नजानुले सरकारी सम्पत्ती कसरी कवाड बन्छ भन्ने यो एउटा सानो उदाहरणमात्रै हो । मर्मत नहुँदा कार्यालयले चासो नदिँदा लाखौं मूल्यको जेनेरेटर काम नलाग्ने अवस्थामा पुगेको छ । तस्वीर : सत्यपाटी
प्रकाशित मिति : २०८१ मंसिर १ गते शनिबार
सत्यपाटी