२०८२ माघ १ , बिहीबार 15, January 2026, Thursday

अनधिकृत पार्किङ गरिएको गाडीमा ह्वील लक लगाएपछि…

सत्यपाटीसत्यपाटी । बाँके । २०८१ मंसिर १ गते शनिबार

सवारीको अत्याधिक चाप हुने नेपालगन्ज बसपार्क नजिकै पार्किङ निषेधित सडकमा अनधिकृत पार्किङ गरिएको पाइएपछि ट्राफिक प्रहरीले कर्णाली प्रदेश–०२–००१ ख ०७४१ नम्बरको फोर्स गाडीमा लगाइएको ह्वील लक (बुट) । निषेधित क्षेत्रमा जथाभावी पार्किङ गरेर राखेको उक्त गाडीमा ह्वील लक लगाइएको हो । तस्वीर : सत्यपाटी

प्रकाशित मिति : २०८१ मंसिर १ गते शनिबार