२०८३ भदौ १४ , आइतबार 31, August 2026, Monday

आहा ! फाप्लु विमानस्थल

सोलुखुम्बुको सदरमुकाम सल्लेरीनजिक रहेको फाप्लु विमानस्थल । नुम्बुर हिमालको काखमा अवस्थित यस विमानस्थल दुई हजार ४१३ मिटरको उचाइमा छ । तस्वीर : सुवास दर्नाल । रासस

प्रकाशित मिति : २०८१ कात्तिक १४ गते बुधबार