२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

तिहारका लागि तयार गरिँदै सयपत्री फूलका माला

दाङको घोराही उपमहानगरपालिका–१३ स्थित डुम्बरगाउँका किसान इन्द्रा बुढाको परिवार तिहारलाई लक्षित गरेर सयपत्री फूलको माला गाँस्दै । इन्द्राले विगत आठ वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आएकी छन् । तस्वीर सुशीला ओली । रासस

प्रकाशित मिति : २०८१ कात्तिक १० गते शनिबार