सूचनाको शक्ति - The Power Of Information

        

एसियाकै ठूलो महाशिला र शालिग्राम

पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीमा अवस्थित एसियाकै ठूलो महाशिला । महाशिलाको प्रवर्द्धनका लागि ७ करोडभन्दा बढीका आकर्षक संरचना बनेपछि अवलोकन र घुम्नका लागि आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । तस्वीर : लक्ष्मीप्रसाद सापकोटा । रासस

पर्वतको विहादी गाउँपालिका ६ सेतीवेणीस्थित कालीगण्डकी नदी किनारमा रहेको शालिग्राममा शिला पूजाअर्चना गर्दै भक्तजन । कालीगण्डकी नदी र सेतीखोलामा जलसतह घटेसँगै शिला दर्शनका लागि आउने भक्तजनको संख्या बढेकाे छ । तस्वीर : लक्ष्मीप्रसाद सापकोटा । रासस


प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार १२:१३

लोकप्रिय