२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

तिर्थस्थल दामोदरकुण्डको पहाड

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८१ असोज ९ गते बुधबार

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ मा रहेको हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तिर्थस्थल दामोदरकुण्ड आसपासको क्षेत्र । समुन्द्री सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको यो ठाउँ पूर्वाधार र प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८१ असोज ९ गते बुधबार