२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

सारंगी बजाएर जीवनयापन

सत्यपाटीसत्यपाटी । संखुवासभा । २०८१ असोज ९ गते बुधबार

संखुवासभाको खाँदबारी बजारमा सारंगी बजाएर गीत गाउँदै भ्वाइस अफ नेपाल सिजन–१ का प्रतियोगी तेजेन्द्र गन्धर्व र साथमा उनका दाइ । भोजपुरबाट आएका गन्धर्वहरूले संखुवासभाका खाँदबारी, चैनपुरलगायत छिमेकी जिल्लाहरूमा गएर सारंगीको धुनमा गीत गाएर परम्परा जोगाउनुका साथै जीविकोपार्जन गर्दै आएका छन् । तस्वीर : सुजन बज्राचार्य । रासस ।

प्रकाशित मिति : २०८१ असोज ९ गते बुधबार