२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

पर्यटकीय क्षेत्र अन्तु पोखरी

पूर्वको पर्यटकीय क्षेत्र इलामको सूर्योदय नगरपालिका–४ स्थित श्रीअन्तुमा रहेको अन्तु पोखरी । मौसम खुलेपछि यतिबेला अन्तु क्षेत्रमा पर्यटकको चाप बढ्न थालेको छ । तस्वीर : रामकुमार लिम्बू । रासस

प्रकाशित मिति : २०८१ असोज ९ गते बुधबार