२०८२ पुस २ , बुधबार 17, December 2025, Wednesday

तीर्थस्थल दामोदरकुण्डको यात्रा

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८१ असोज ३ गते बिहीबार

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा अवस्थित हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल दामोदरकुण्डतर्फ जाँदै स्थानीयवासी र घोडा । करिब पाँच हजार मिटरभन्दा बढी उचाईको पहाड र उकालो बाटो भएकाले तीर्थालुहरुले घारा गाउँदेखि दामोदरकुण्ड जान घोडा प्रयोग गर्छन् । घारादेखि दामोदरकुण्ड पुग्न घोडामा नौ घण्टा यात्रा गर्नुपर्छ । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहीबार