
पर्यटकीय दृष्टिले सम्भावना बोकेको क्षेत्र हाँडी पोखरी ।
धार्मिक तथा पर्यटकीयस्थल तिम्बुङ र हाँडी पोखरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा अवस्थित पर्यटकीय दृष्टिले सम्भावना बोकेको क्षेत्र तिम्बुङ र हाँडी पोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेका छन् । तस्वीर : सन्तोष पुर्कुटी । रासस
प्रकाशित मिति : २०८१ असोज ३ गते बिहीबार
सत्यपाटी