२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

मानव निर्मित कान्तिताल र फुलेका कमल फूल

सत्यपाटीसत्यपाटी । बाँके । २०८१ असोज ३ गते बिहीबार
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२१ र २२ को सिमानामा सिँचाइ प्रयोजनका निम्ति २५ बिघा क्षेत्रफलमा मानव निर्मित कान्तिताल ।

नेपालगन्ज उपमहानगपालिका २१ र २२ को पुरैना र पुरैनीमा सिंचाइ प्रयोजनका लागि निर्माण गरिएको मानवनिर्मित कान्तितालमा फुलेको कमलका फूल । यहाँ चैतदेखि कमलका फूल फुल्न सुरु हुन्छ । तस्वीरहरु : रुपनी जिएम । रासस

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहीबार