दाङको घोराही उपमहानगरपालिका–१७ स्थित ढिकपुरमा बनाइएको कृत्रिम जलाशय । पालिकाले पानीको स्रोत बचाउन, सिँचाइ सुविधालाई बढवा दिन, पर्यटन प्रवर्द्धन गर्न र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यसहित तीन दर्जन बढी कृत्रिम जलाशय निर्माण गरेको छ । तस्वीर : कुलदीप न्यौपाने । रासस
सत्यपाटी संवाददाता । दाङ