२०८३ जेठ ११ , सोमबार 25, May 2026, Monday

फर्पिङ लघु जलविद्युत् आयोजनाको ड्याम

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ असोज ३ गते बिहीबार

काठमाडौंको दक्षिणकाली नगरपालिका–३ स्थित फर्पिङमा रहेको फर्पिङ लघु जलविद्युत् आयोजनाको ‘रिजर्भ’ पानी जम्मा गर्ने ड्याम । यो नेपालको पहिलो जलविद्युत् आयोजना हो । यस ड्यामको अवलोकन गर्ने पर्यटक आउने गर्छन् । तस्वीर : हरिराम भेटुवाल । रासस

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहीबार