२०८२ मंसिर २६ , शुक्रबार 12, December 2025, Friday

खिंगा गाउँमा फुलेको फापर

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८१ असोज ३ गते बिहीबार

मुस्ताङको कागबेनी–मुक्तिनाथ सडकबाट देखिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा पर्ने खिंगा गाउँमा फुलेको फापर । मुक्तिनाथ आसपासका खेतबारीमा यो मौसममा फापर फुलेर रमणीय बनेको छ । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहीबार