मुस्ताङको घरपझोङ गाउँपालिका–१ चिमाङको बगैचामा एउटै बोटमा फलेको दुई जातको स्याउ । किसानले क्राफ्टिङ विधिबाट हाँगा जोडेर एउटै बोटमा ‘गोल्डेन’ र ‘रेड डेलिसियस’ जातको स्याउ फलाएका हुन् । तस्वीर : सन्तोष गौतम । रासस
प्रकाशित मिति : २०८१ असोज ३ गते बिहीबार
सत्यपाटी