२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

चारैतिर सुख्खा पहाड, बीचमा माटोको सहर

सत्यपाटी
सत्यपाटी । मुस्ताङ । २०८१ असोज ३ गते बिहीबार

चारैतिर सुख्खा पहाडले घेरिएको माटोको सहरका नामले परिचित मुस्ताङको पर्यटकीय लोमान्थाङ गाउँको नामग्याल गुम्बा परिसरबाट देखिएको दृश्य । माटोको पर्खालभित्र रहेको बस्ती, ऐतिहासिक दरबार, गुम्बा, पृथक भूगोल, जीवनशैली, संस्कृति लोमान्थाङको पर्यटकीय आकर्षण हुन् । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहीबार