२०८३ भदौ १५ , सोमबार 1, September 2026, Tuesday

फापर फुलेपछि देखिएको मनमोहक मुस्ताङ

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित झारकोट गाउँ नजिकै फुलेको फापर । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो क्षेत्र अवलोकन एवं अनुसन्धान गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । तस्वीर : विष्णुप्रसाद घिमिरे । रासस

प्रकाशित मिति : २०८१ भदौ २४ गते सोमबार