२०८३ भदौ २८ , आइतबार 13, September 2026, Sunday

स्कुल भत्कियो, पढाइ गाउँलेको छतमा

यही भदौ ४ गते विद्यालय भवन माथिबाट पहिरो आई विद्यालय भवनमा क्षति पुर्याएपछि पढाउने, बस्ने भवन नहुँदा मुगुको छायानाथ रारा नगरपालिका–७ घुइर गाउँमा रहेको भुवानी आधारभूत विद्यालयका शिक्षक गाउँलेका घरका छतमा बालबालिका राखी अध्यापन गराउँदै । तस्वीर : नृपेन्द्रबहादुर मल्ल । रासस

प्रकाशित मिति : २०८१ भदौ २४ गते सोमबार