२०८३ वैशाख २६ , शनिबार 9, May 2026, Saturday

हिन्दु र बौद्धको साझा तिर्थस्थल दामोदरकुण्ड

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८१ भदौ २३ गते आइतबार

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा रहेको हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तिर्थस्थल दामोदरकुण्ड । पाँच हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड क्षेत्रमा देविदेवताहरुको बासस्थान भएकाले यहाँ पुगेमा पुण्य मिल्ने धार्मिक विश्वास रहेको छ । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८१ भदौ २३ गते आइतबार