२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

सुन्दर कालीगण्डकी

सत्यपाटीसत्यपाटी । बागलुङ । २०८१ भदौ २३ गते आइतबार

बागलुङको बागलुङ नगरपालिका–४, उपल्लाचौरदेखि पर्वतको जलजला गाउँपालिका–८, नाङ्लीवाङ जोड्ने झोलुंगे पुलबाट देखिएको कालीगण्डकी नदीको दृश्य । तस्वीर : रामबहादुर थापा । रासस

प्रकाशित मिति : २०८१ भदौ २३ गते आइतबार