२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

उत्तरतर्फ बगेको बबई नदी

सत्यपाटीसत्यपाटी । दाङ । २०८१ भदौ २३ गते आइतबार

दाङको घोराही उपमहानगरपालिका ७ शुक्रबारस्थित नागबेली आकारमा उत्तरतर्फ बगेको पवित्र सरयु गंगाको मुहान बबई नदी । उत्तर बगेको नदी धार्मिक हिसाबले पवित्र मानिने हुँदा यसै स्थानमा अवस्थित माता पवित्रा देवी सांगवेद संस्कृत विद्यालयले उत्तर बाहिनी नाम राखेर यसको संरक्षण तथा प्रचारप्रसारमा लागेको छ । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८१ भदौ २३ गते आइतबार