सूचनाको शक्ति - The Power Of Information

        

उत्तरतर्फ बगेको बबई नदी

दाङको घोराही उपमहानगरपालिका ७ शुक्रबारस्थित नागबेली आकारमा उत्तरतर्फ बगेको पवित्र सरयु गंगाको मुहान बबई नदी । उत्तर बगेको नदी धार्मिक हिसाबले पवित्र मानिने हुँदा यसै स्थानमा अवस्थित माता पवित्रा देवी सांगवेद संस्कृत विद्यालयले उत्तर बाहिनी नाम राखेर यसको संरक्षण तथा प्रचारप्रसारमा लागेको छ । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतवार ०८:०३

लोकप्रिय