२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

तिला नदी किनारामा मार्सीधान खेती

सत्यपाटीसत्यपाटी । जुम्ला । २०८१ भदौ २३ गते आइतबार

जुम्लाको तातोपानी गाउँपालिका–१ तिला नदी किनारामा गरिएको मार्सीधान खेती । मार्सी चामलको माग पछिल्लो समयमा स्वदेश तथा विदेशमा बढ्दो छ । तस्वीर : विजय रावत । रासस

प्रकाशित मिति : २०८१ भदौ २३ गते आइतबार