दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगैंमा मानबहादुर केसीको पोल्ट्री फार्ममा तोप चराले बनाएको गुँड । तस्वीर : कुलदीप न्यौपाने । रासस प्रकाशित मिति : २०८१ भदौ २३ गते आइतबार