२०८३ भदौ १४ , आइतबार 31, August 2026, Monday

क्रिस्टल पर्वतमा रहेको १२ वर्षे शे मेलास्थल

हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका–३ ‘शे’मा आइतबारदेखि सञ्चालन भएको बाह्र वर्षे ‘शे’ मेला तथा क्रिस्टल पर्वतको दर्शन स्थल । डोल्पो समुदायको प्रसिद्ध तीर्थस्थल तथा ‘शेल रिवो डुग्ड्रा’ पर्वत बौद्ध मार्गीहरूको लागि ईश्वरको स्वर्गीय निवासका रुपमा समेत लिइन्छ । तस्वीर : हेमन्त केसी । रासस

प्रकाशित मिति : २०८१ भदौ २० गते बिहीबार