सूचनाको शक्ति - The Power Of Information

        

शिकार आरक्षभित्र पर्ने महत्वपूर्ण ब्लक ‘सुन दह’

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ स्थित समुद्री सतहदेखि ४४३५ मिटर उचाइमा अवस्थित सुन दह । ढोरपाटन शिकार आरक्षभित्र पर्ने यो दह यार्सा संकलन क्षेत्र तथा आरक्षका सात वटा शिकार ब्लकमध्येको महत्वपूर्ण ब्लक मानिन्छ । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार १४:४४

लोकप्रिय