२०८३ वैशाख २६ , शनिबार 9, May 2026, Saturday

आलु उत्पादनका लागि प्रख्यात निसेलढोर

सत्यपाटीसत्यपाटी । बागलुङ । २०८१ भदौ १७ गते सोमबार

बागलुङको सबैभन्दा विकट मानिने निसीखोला गाउँपालिका–५ स्थित निसेलढोर । पूर्वी रुकुमसँग जोडिएको निसेलढोर आलु उत्पादनका लागि प्रख्यात मानिन्छ । तस्वीर : डम्मर बुढामगर । रासस

प्रकाशित मिति : २०८१ भदौ १७ गते सोमबार