२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

मार्सी धानले हरियाली फाँट

जुम्लाको चन्दननाथ नगरपालिका–७ मा रोपिएको मार्सी धानको हरियाली फाँट । अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ । तस्वीर : विजय रावत । रासस

प्रकाशित मिति : २०८१ भदौ १७ गते सोमबार