२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

प्रचारप्रसार नहुँदा ओझेलमा सुन्दर सुनदह

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–३ स्थित चार हजार ४३५ मिटरको उचाइमा रहेको सुनदह । रुकुम पूर्वको यो सबैभन्दा ठूलो ताल भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । तस्वीर : सर्जना कार्की । रासस

प्रकाशित मिति : २०८१ भदौ १० गते सोमबार