२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

पर्यटकीय गन्तव्य पेरीभारानी ताल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको पेरीभरानी ताल । पर्यटकीयस्थल घोडेपानीको सहायक गन्तव्य पेरीभारानी तालमा पूजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८१ भदौ १० गते सोमबार