समुन्द्री सतहदेखि चार हजार ८०० मिटर उचाइमा रहेको मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित धार्मिक स्थल दामोदरकुण्ड । समुन्द्री सतहदेखि पाँच हजार ५०० मिटर उचाइको पहाड पार गरेर पुगिने दामोदरकुण्ड शालिग्राम शिला पाइने कालीगण्डकी नदीको मुहान हो । दामोदरकुण्ड हिन्दु धर्मावलम्बीहरूको तीर्थस्थल हो । तस्वीर : सन्तोष गौतम । रासस
प्रकाशित मिति : २०८१ भदौ १० गते सोमबार