कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ ढाँणका राना थारु समुदायका महिला खेतबाट घाँस लिएर घरतर्फ फर्किंदै । राना थारु समुदायका महिलाले घर खर्च चलाउन बाख्रापालन गर्दै आएका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु । रासस
प्रकाशित मिति : २०८१ भदौ १० गते सोमबार
सत्यपाटी