२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

चरन क्षेत्रमा चर्दै गरेका भेडा

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ रुइसेस्थित रिवाङचौरको चरन क्षेत्रमा चर्दै गरेका भेडा । यस क्षेत्रमा व्यवसायिक भेडापालन हुने गरेको छ । तस्वीर : कमल खत्री । रासस

प्रकाशित मिति : २०८१ साउन १५ गते मंगलबार