पोखराका महानगरपालिका–१४ भोटेचौतराबाट सोमबार बिहान मौसम खुलेसँगै देखिएको हरियाली धान खेत र माछापुच्छ्रे हिमाल लगायतको दृश्य । तस्वीर : राधिका कँडेल । रासस प्रकाशित मिति : २०८१ साउन १४ गते सोमबार