पोखरा महानगरपालिका–१४ मझेरी पाटनबाट बुधबार बिहान देखिएको माछापुच्छ्रे हिमाल । वर्षाका कारण मौसम नखुल्दा केही समयदेखि पोखराबाट हिमालको दृश्यावलोकन हुन सकेको थिएन । तस्वीर : राधिका कँडेल । रासस
प्रकाशित मिति : २०८१ साउन ९ गते बुधबार