२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

हिमा नदी र मार्सी धानको खेती

सत्यपाटीसत्यपाटी । जुम्ला । २०८१ साउन ९ गते बुधबार

जुम्लाको कनकासुन्दरी गाउँपालिका–४, हाट सिन्जामा रहेको हिमा नदी र नदीको आसपासमा देखिएको हरियाली मार्सी धान खेती तथा बस्तीको दृश्य । अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ । तस्वीर : सुरेश आचार्य । रासस

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधबार