२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

पर्यटकीयस्थल गोठीकाँडा

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ स्थित पर्यटकीयस्थल गोठीकाँडामा कालोपत्र गरिएको सडक र आसपासको क्षेत्र । वीरेन्द्रनगरको गर्मी छल्न नजिकको स्थानका रूपमा गोठीकाँडामा आन्तरिक पर्यटक आउने गर्छन् । तस्वीर : सुरेश आचार्य । रासस

प्रकाशित मिति : २०८१ साउन ८ गते मंगलबार