बागलुङको बागलुङ नगरपालिका–४ स्थित कुँडुले फाँटमा धान रोपाइँ गर्दै किसान । कुँडुलेसहित बागलुङका अधिकांश फाँटमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । तस्वीर : खेमराज गौतम । रासस प्रकाशित मिति : २०८१ साउन ८ गते मंगलबार