२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

पाटन क्षेत्रमा चरिचरन गर्दै भैँसी

जाजरकोटको बारेकोट गाउँपालिका–४ पाटन क्षेत्रमा चरिचरनका लागि ल्याइएका भैँसी । बर्खायाममा किसानले बारेकोटबाट पाटन क्षेत्रमा भैँसी चराउन ल्याउँछन् । तस्वीर : हेमन्त केसी । रासस

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमबार