२०८२ कात्तिक २१ , शुक्रबार 7, November 2025, Friday

पाण्डवेश्वर महादेव मन्दिरमा राखिएको त्रिशूल

सत्यपाटी
२०८१ साउन ४ गते शुक्रबार

दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धारपानी परिसरमा राखिएको त्रिशूल । पञ्चधातुबाट निर्माण गरिएको त्रिशूलको उचाइ ५५.५ फिट र तौल १३ हजार ३८० किलो रहेको छ । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रबार