म्याग्दीको बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरो । यो पहिरोका कारण पश्चिम म्याग्दीको सिधा यातायात सेवा एक सातादेखि अवरुद्ध छ । तस्वीर ः ध्रुवसागर शर्मा । रासस
प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रबार

