२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

पहाडको टुप्पोमा चरिचरण गर्दै भेडा

जाजरकोटको बारेकोट गाउँपालिका–४ स्थित पाटन क्षेत्रमा रहेको पहाडको टुप्पोमा (रोल्पा पाटन) चरिचरण गर्दै भेडा । वर्षा लागेसँगै जाजरकोट, जुम्ला जिल्लाबाट यस क्षेत्रमा चरिचरणका लागि भेडा लैजाने गरिन्छ । तस्वीर : हेमन्त केसी । रासस

प्रकाशित मिति : २०८१ असार ३२ गते सोमबार