सूचनाको शक्ति - The Power Of Information

        

तिला नदीमाथिको बेलीब्रिज

कालीकोटको खाँडाचक्र नगरपालिका–८, सेरावाडा र महावै गाउँपालिका–५ को तिला नदीमाथिको बेलीब्रिज । बेलीब्रिज बनाइएसँगै महावै गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको छ । तस्वीर : मिमबहादुर रावल । रासस ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार १२:४७

लोकप्रिय