२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

भूकम्पको केन्द्रविन्दु रहेको बयालगाउँ

जाजरकोटको बारेकोट गाउँपालिका–१ बयालगाउँ । गत कात्तिक १७ गते गएको भूकम्पको केन्द्रविन्दु रहेको यो वडामा भूकम्पबाट घर भत्किएपछि स्थानीयबासीले अस्थायी टहरा निर्माण गरी सोही ठाउँमा बस्दै आएका छन् । तस्वीर : हेमन्त केसी । रासस

प्रकाशित मिति : २०८१ असार ३२ गते सोमबार