सूचनाको शक्ति - The Power Of Information

        

नेपालको सबैभन्दा उच्च स्थानमा रहेको ‘धो तराप भ्याली’

नेपालको सबैभन्दा उच्च स्थानमा रहेको उपल्लो डोल्पाको वुद्ध गाउँपालिकाको धो तराप भ्याली । हिमालको काख तथा दायाँ–बायाँ खोलाको बीचमा अवस्थित धो तराप समुन्द्री सतहबाट चार हजार मिटर उचाइमा छ । यहाँको कला–संस्कृति र रहनसहन पनि आफ्नै प्रकारको छ । माथिल्लो डोल्पा जाने पर्यटकहरुले पदयात्राका लागि धो तरापलाई मूख्य स्थानका रुपमा लिन्छन् । सदरमुकाम दुनैबाट पाँच दिनको पैदल यात्रामा यहाँ पुगिन्छ । तस्वीर : हेमन्त केसी । रासस

प्रकाशित मिति : २६ असार २०८१, बुधबार १६:३६

लोकप्रिय