सूचनाको शक्ति - The Power Of Information

        

निर्माणको अन्तिम चरणमा प्रदेश रंगशाला

सुर्खेतको वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश गौरवको आयोजना प्रदेश रंगशाला । एक अर्ब ४७ लाख ४७ हजार ६०० रुपैयाँ लागतमा निर्माण भइरहेको रंगशालामा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ । रंगशालाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको बताइएको छ । तस्वीर : सुरेश आचार्य । रासस

प्रकाशित मिति : २४ असार २०८१, सोमबार १७:००

लोकप्रिय