हिमालपारिको जिल्ला मनाङको नासोँ गाउँपालिका–१ मा अवस्थित ताल गाउँ । मर्स्याङ्दी नदीको किनारमा रहेको सो गाउँले पर्यटकीय आकर्षण थपेको छ । तस्वीर : रामबहादुर थापा । रासस प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रबार